हेटौंडा उपमहानगरपालिकामा एमालेको शुरुवाती अग्रता,गठबन्धनले पछ्याउँदै

Anjita Karki
anjita.karki@nepalijanta.com

हेटौँडा । बागमती प्रदेशको राजधानी,मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतगणनाको ताजा अवस्था यस्तो छ ।

मेयर
अनन्तप्रसाद पौडेल:४३ (एमाले)
मिनाकुमारी लामा ४१ (समाजवादी गठवन्धन)

दिपकबहादुर सिंह २४ (राप्रपा)

उपमेयर
सुमित्रा काफ्ले ५२ (एमाले)
राजेश बानीयाँ ५१ (कांग्रेस गठवन्धन)
इन्दीरा न्यौपाने ५ (राप्रपा)

यो पनि पढ्नुहोस  काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह्र : बालेनले पाए ‘लाैराे’
३१,बैशाख.२०७९,शनिबार १०:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: