गोरखाको गण्डकी गाउँपालिकामा शनिबार विहान ११ बजेदेखि मतगणना सुरु हुने

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकामा शनिबार विहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

शनिबार विहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

भुम्लीचोकस्थित गाउँपालिकाको कार्यालयमा मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु हुनेछ ।

यो पनि पढ्नुहोस  ईपीएल क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारे
३१,बैशाख.२०७९,शनिबार ११:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: