ललितपुर महानगरपालिकाको मतगणना सुरु

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस  गोर्खा सैनिक समस्याबारे उच्चस्तरीय वार्ता समिति गठन गर्न आग्रह
३१,बैशाख.२०७९,शनिबार १२:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: