काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

माओवादी छाडेर राप्रपामा गएका बेलबहादुर वडा अध्यक्षमा विजयी

4.63K
shares
khanepani bord

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं. १ को अध्यक्षमा राप्रपाका बेलबहादुर बराल मगर निर्वाचित भएका छन् । ३ हजार ६७ मत खसेको यो वडामा बरालले १ हजार ७३८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

बराल अघिल्लो चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६६६ र नेपाली कांग्रेसका उम्मेदवारले ३३३ मत पाएका छन् ।

यस्तै जनमत पार्टीले ३६ र जसपाले २९ मत पाएको गाउँपालिकाका निर्वाचन अधिकृत ताराकुमारी शर्माले जानकारी दिइन् ।

IME
khanepani