कैलालीको गोदावरी ११ मा दोब्बर मतसहित स्वतन्त्र उम्मेदवार विजयी

नेपाली जनता
nepalijanta73@gmail.com

कैलाली । कैलालीको गोदावरी नगरपालिका ११ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्रतर्फ उम्मेदवारी दिएका प्रेम सिंह बडैला विजयी भएका हुन् ।

उनले १ हजार ७० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका शिव विकले ५६९ मत पाए । वडामा एमालेका उम्मेदवार भीम विक तेस्रो भएका छन् । उनले ४०४ मत पाएका छन् ।

यो पनि पढ्नुहोस  सबै नसके पनि धेरै जिम्मेवारी पूरा गरेको छु : विद्यासुन्दर शाक्य
१,जेष्ठ.२०७९,आईतवार १४:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: