काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

दिक्तेलको मेयरमा कांग्रेसका तीर्थराज र उपमेयरमा माओवादीका विशन राई विजयी

5.51K
shares
khanepani bord

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तीर्थराज भट्टराई निर्वाचित भएका छन् । सोमबार सकिएको मत गणनामा गठबन्धनका साझा उम्मेदवार भट्टराईले ४ हजार ४९८ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार आचार्यले २७८० मत पाए ।

उपप्रमुखमा माओवादी केन्द्रका विशन राईले ४ हजार १२१ मत पाएका छन् भने एमालेकी विणादेवी राईले २८३१ मामत पाएकी छन् ।

IME
khanepani