काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

५ गतेभित्र मतगणना सक्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

4.2K
shares
khanepani bord

विराटनगर । मतगणना सुस्त भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मुलुकभरको मतगणना जेठ ५ गतेसम्म सकिसक्न निर्देशन दिएका छन् ।

विराटनगरस्थित आर्दश विद्यालयको मतगणनास्थलको निरीक्षण गर्दै प्रमुख आयुक्त थपलियाले भने, ‘जेठ ५ गतेभित्र रिजल्ट निकाल्ने गरी काम हुनुपर्छ,
व्यवस्थापनका लागि कर्मचारी दिन आयोग तयार छ । जसरी पनि परिणाम चाहियो ।’

अहिले मतगणना गर्ने स्थानका कारण पनि समस्या भइरहेको उनको भनाइ छ ।

IME
khanepani