काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

रामेछापको सुनापतिमा माओवादी विजयी, ठुलोकान्छा बने गाउँपालिका अध्यक्ष

6.19K
shares
khanepani bord

काठमाडौं । रामेछापको सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

अध्यक्षमा माओवादीका उम्मेदवार ठुलोकान्छा तामाङ ५,३९८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार कमान खड्कालाई ५४७ मतान्तरले पराजित गरेका हुन् । पराजित कमान खड्काले ४,८५१ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि माओवादीकै गीता विष्ट चौलागाई ५३६० मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी शान्ति मोक्तानले ४८५१ मत पाएकी छन् ।

यो पालिकामा विष्ट उपाध्यक्षमा दोस्रोपटक विजयी भएकी हुन् ।

IME
khanepani