काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

कैलालीकाे बर्दगोरियाकाे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी विजयी

12.22K
shares
khanepani bord

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्ण कुँवर विजयी भएका छन् । गठबन्धनका शेरबहादुर कठरियालाई १६५६ मतले हराउँदै कुँवर गाउँपालिका अध्यक्ष विजयी भएका हुन् ।

कुँवरले ५८४२ मत पाउँदा कठरियाले ४१८६ मात्रै पाएका छन् । कठरिया गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन् ।

उपाध्यक्षमा गठबन्धनबाट माओवादीका गणेशराज गिरि विजयी भएका छन् । गिरिले ४५६९ मत पाउँदा एमाले उम्मेदवार इन्दु कठरियाले ४२५५ मत पाइन् । ३१४ मतान्तरले गिरि विजयी भएका हुन् ।

IME
khanepani