काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

सर्लाहीको चन्द्रनगरको अध्यक्षमा कांग्रेसका महतो निर्वाचित

5.5K
shares
khanepani bord

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् । ३ हजार ९९५ मत ल्याएर महतो निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत मात्र पाए ।

त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता देवी महतो ३ हजार ८६० मत ल्याएर निर्वाचित भइन् । कांग्रेसकी मञ्जु देवीले २ हजार ९५८ मत ल्याएर दोस्रो भइन् ।

IME
khanepani