पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

नेपाली जनता

पोखरा । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।

त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।

यो पनि पढ्नुहोस  अल्पमतमा भए पनि समय खेर फाल्दैनौं: मुख्यमन्त्री शाक्य
४,जेष्ठ.२०७९,बुधबार १६:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: