काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी, सबै पालिकाको गणना सकियो

5.71K
shares
khanepani bord

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । पालिका अध्यक्षमा एमालेका भारतकुमार पुन ३५१९ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलबहादुर तिलिजा २९८६ मतमा रोकिएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकै दिवाकुमारी तिलिजा ३५६० मतसहित निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ललिता तिलिजा २९५८ मतमा रोकिएकी छन् ।

योसँगै म्याग्दीका सबै पालिकाको मतगणना सकिएको छ । एमालेले ६ मध्ये ४ पालिका जितेर पहिलो पार्टी बनेको छ ।

IME
khanepani