काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी...

पुरा पढ्नुहाेस्

मोहन्यालका अध्यक्षलाई सपथ नगराउन निर्वाचन आयोगको निर्देशन

6.15K
shares
khanepani bord

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको सपथग्रहण रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायको सपथग्रहण रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुखको आग्रहमा सपथग्रहण रोक्न निर्देशन दिइएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

IME
khanepani