काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा चेलीहरू

5.06K
shares
khanepani bord

काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएसँगै पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न राज्यमाथि निरन्तर दबाब परिरहेको छ । यसैक्रममा माइतीघरमा प्रदर्शन गरिएको छ ।

सयौंको संख्यामा उपस्थित युवा-युवतीले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानूनमा हदम्यादको व्यवस्था हटाउन पनि माग गरेका छन् ।

८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले बलात्कार गरेको घटनाबारे एक युवतीले सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेपछि सदनमा समेत यो विषय उठेको छ ।

IME
khanepani