सिरहाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

सिरहा । सिरहाका निर्वाचित जनप्रतिनिधिहरुले आइतबार शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला न्यायाधीश प्रकाश खरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन् ।

जिल्ला अदालत सिरहाको सभाकक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई ईश्वर, देश र जनताको नाउँमा शपथ खुवाइएको मुख्य निर्वाचन अधिकृत खरेलले बताए ।

८,जेष्ठ.२०७९,आईतवार १५:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्