निमाविको लाइसेन्सका लागि दरखास्त खुल्यो, असार ७ गतेसम्म म्याद

काठमाडौं । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको छ । कक्षा १२ उतीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ।

आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

९,जेष्ठ.२०७९,सोमबार १०:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्