एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाएको छ ।

एमाले नेताहरुका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।

सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

११,जेष्ठ.२०७९,बुधबार १५:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्