धरहराको काम आगामी आर्थिक वर्षमा सक्ने

काठमाडौं । सरकारले धरहराको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ । भूकम्पको बाँकी पुनर्निर्माणका लागि ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको सरकारले यस्तो घोषणा गरेको हो ।

सिंहदरबारलगायत पुरातात्विक सम्पदाको प्रवलीकरण काम समेत आगामी आर्थिक वर्षमा सकिने भएको छ ।

१५,जेष्ठ.२०७९,आईतवार १८:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्