आगामी वर्ष सरकारले नयाँ सवारीसाधन नकिन्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत आगामी आर्थिक वर्षमा सरकारी कार्यालयको लागि सवारीसाधन खरिदको व्यवस्था नगरिएको बताए ।

उनले सञ्चालन हुन नसक्ने गरी बिग्रिएका सवारीसाधन लिलामी गरिने बताए ।

१५,जेष्ठ.२०७९,आईतवार १८:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्