नेप्से परिसूचक ५० अंकले घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।

यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।

सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँको भएको छ ।

१६,जेष्ठ.२०७९,सोमबार १५:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्