कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

काठमाडौं । कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति

२६,जेष्ठ.२०७९,बिहीबार १७:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्