काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान

नेपाली जनता

काठमाडौं । ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो ।

यो पनि पढ्नुहोस  महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको पत्र- देखिएन कारवाही पुष्टि हुने आधार
२८,जेष्ठ.२०७९,शनिबार १३:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: