निर्वाचन आयोगले भन्यो – मोहन्याल गाउँपालिका अध्यक्षले कुनै अधिकार प्रयोग गर्न पाउदैनन्

कैलाली । निलम्बन मोहन्याल गाउँ पालिका अध्यक्ष देबि दत्त उपाध्यायलाई भोलीको जिल्ला समन्वय समितीको निर्वाचनमा सहभागी नगराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको छ ।

भ्रष्टाचार मुद्दा बिशेष अदालतमा भएका बेला गाउँ पालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वत निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्देशन जारी गरिएको हो ।

२९,जेष्ठ.२०७९,आईतवार १८:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्