नेकपा एसको स्थायी समिति बैठक सुरू

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरू भएको हो ।

बैठकमा स्थानीय तह निर्वाचन समीक्षा र सरकारमा मन्त्री फेरबदलका विषयमा छलफल हुने बताइएको छ । यसबाहेक समसामयिक राजनीतिका विषमा पनि छलफल हुने नेकपा एसले जनाएकाे छ ।

३१,जेष्ठ.२०७९,मंगलवार १४:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्