राष्ट्रपति विद्यादेवी भण्डारीले लाेकसेवा आयाेगकाे ७१ ‍औँ वार्षिकाेत्सवकाे उद्‌घाटन गर्ने

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले लाेकसेवा आयाेगकाे ७१ ‍औँ वार्षिकाेत्सवकाे उद्‌घाटन गर्ने भएकी छन् । आयाेगले आज बिहान साढे १० बजे काठमाडाैंकाे कमलपाेखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयाेजना गर्दैछ ।

वार्षिकाेत्सवकाे उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएकाे आयाेगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

२००७ बमोजिम वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।

१,असार.२०७९,बुधबार ०९:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्