एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

नेपाली जनता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।

यो पनि पढ्नुहोस  कोरोना भाइरस बढेको कारणले गर्दा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
९,असार.२०७९,बिहीबार १२:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: