शुक्रबार त्रिवि पाठ्यक्रम विकास केन्द्र बन्द हुने

नेपाली जनता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र शुक्रबार बन्द हुने भएको छ ।

त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादवले शुक्रबार त्रिवि कर्मारी संघ केन्द्रिय समितिको निर्वाचन हुने भएकोले दैनिक प्रवाह हुने सम्पूर्ण सेवा बन्द हुने सूचना जारी गरेका छन् ।

यो पनि पढ्नुहोस  ५० प्रतिशत तलब बृद्धि, करार कर्मचारीको सेवा सुरक्षा ग्यारेन्टी गर्न कर्मचारी संगठनको सरकारसँग माग
९,असार.२०७९,बिहीबार १४:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: