काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

एमाले सचिवालय बैठक जारी

4.49K
shares
khanepani bord

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक सुरू भएको हो ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राष्ट्रिय राजनीतिबारेको छलफल बैठकका मुख्य एजेण्डा छन् ।

त्यस्तै प्रचार कामको व्यवस्थापन, वैचारिक‍-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय गरिने बताइएको छ ।

IME
khanepani