काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

६ जना एसएसपीको काज सरुवा : काठमाडौंमा बोहरा, अपराध अनुसन्धानमा भट्टराई

3.58K
shares
khanepani bord

काठमाडौं । नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको काज सरुवा भएको छ । गृह मन्त्रालयले काठमाडौं प्रहरी कार्यालयमा भरत बोहरालाई पठाएको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा जनक भट्टराई, विकासराज खनाललाई लागुऔषध नियन्त्रण व्युरो पठाइएको छ ।

यस्तै विष्णु केसीलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, कुवेर कडायतलाई विपद् व्यवस्थापन महाशाखा र अनुराग द्विवेदीलाई मानव बेचबिखन नियन्त्रण व्युरोमा काज सरुवा गरिएको छ ।

khanepani