काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

काठमाडौंको खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

4.25K
shares
khanepani bord

काठमाडौं । काठमाण्डौको शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ४५ बर्षीय दिपक केसी रहेका छन् ।

साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको बा५८प ६५५० नम्बरको मोटरसाइकल गएराती ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

IME
khanepani