जनरल इन्स्योरेन्सले सम्पन्न गर्यो सम्पत्ति शुद्धीकरण तथा आतंककारी निवारण अभिमुखीकरण कार्यक्रम

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो ।

हात्तीसारमा सञ्चालित कार्यक्रममा बीमा समितिका उपनिर्देशक हृदय पण्डितले प्रशिक्षण दिएका थिए ।

२६,असार.२०७९,आईतवार १२:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्