काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको...

पुरा पढ्नुहाेस्

सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षी दलद्वारा बहिस्कार, बजेट माथिको छलफल अनिश्चित

6.19K
shares
khanepani bord

कैलाली । प्रतिपक्षी दलका प्रदेश सभा सदस्य नभएपछि प्रदेश सभाको बैठक पुन स्थगित भएको ।

पाँचौँ लगत लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, बैठक एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बस्न सकेन। सत्ता पक्षमा सांसद पनि निकै न्यून उपस्थित थिए ।

प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका हुन् ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट माथि अझै सम्म छलफल सुरु हुन सकेको छैन ।

सत्ता पक्ष र विपक्षका प्रदेश सभा सदस्यहरूले बजेट परिष्कृत नहुँदा सम्म पारित गर्न नसकिने बताउँदै आएका थिए । तर, सरकारले बजेट पारित गर्न दबाब दिइरहेका छन् ।

IME
khanepani