१३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय

काठमाडौं । एक सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको छ ।

सर्वोच्च अदालतको बुधवार बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स प्राप्त गर्ने कानुन व्यवसायी छन् ।



२९,असार.२०७९,बुधबार १८:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्