काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

ललितपुरको हात्तीवनमा ट्रकमा ठोक्किएर स्कुटर चालकको मृत्यु

4.75K
shares
khanepani bord

काठमाडौं । ललितपुरको हात्तीवनमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका-५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तान रहेको प्रहरीले जनाएको छ ।

गएराति पौने १ बजे मोक्तानले चलाएको बाग्मती प्रदेश ०२-००७ प ८६३८ नम्बरको स्कुटर अनियन्त्रित भएर रोकी राखेको ०१-००५ख ९४७५ नम्बरको ट्रकको पछाडि ठोक्किंएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

IME
khanepani