बीजेपी कार्यालयबाट निस्केर प्रचण्डले भने- भ्रमण निकै फलदायी भइरहेको छ

काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यहाँको सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय अवलोकन गरे । अवलोकनपश्चात उनले दुनियाँको सबैभन्दा ठूलो राजनीतिक पार्टीको कार्यालय हेर्न पाउँदा आफू उत्साहित बनेको प्रतिक्रिया दिएका छन् ।

बीजेपी मुख्यालयबाट निस्किँदै प्रचण्डले आफू भारत आएदेखि नै निकै फलदायी र उपलब्धिपूर्ण कुराकानीहरू भइरहेको बताएका थिए ।

१,श्रावण.२०७९,आईतवार १५:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्