उपसभामुख भुसालले लिइन् सपथ

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले सपथ लिएकी छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको सपथ गराए ।

१,श्रावण.२०७९,आईतवार १६:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्