भैरहवा भाटभटेनी अगाडि माइक्राे बस पल्टियाे

भैरहवा । बेलहियाबाट बुटवल जाँदै गरेकाे माइक्राे बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएकाे छ ।

लु१ख ३६६० नम्बरकाे माइक्राे बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालककाे अवस्था समान्य छ । एक महिलासहित पाँचजनाकाे भीम अस्पतालमा उपचार भइरहेकाे छ ।

४,श्रावण.२०७९,बुधबार ११:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्