काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

पूर्वअर्थमन्त्रीमाथि छानबिन गर्न गठित समितिको म्याद ७ दिन थप

4.84K
shares
khanepani bord

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय समितिको म्याद सात दिन थप गरिएको छ ।

तोकिएको १० दिनभित्र समितिले काम सम्पन्न गर्न नसकेपछि म्याद थपिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा समितिबाट सिफारिस भएर आएअनुसार ७ दिन म्याद थप्न प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावलाई सदनले अनुमोदन गरेको छ ।

IME
khanepani