अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ४ मा मतदानका क्रममा मतपत्रमा मतदान अधिकृतको...

पुरा पढ्नुहाेस्

सेयर कर्जामा ४/१२ को नीति संशोधन : ४ कराेडकाे सीमा हट्याे, १२ करोडको कायम

5.1K
shares
khanepani bord

काठमाडौं । मौद्रिक नीतिमार्फत सेयर कर्जामा ४/१२ को सीमा सामान्य हेरफेर भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोडमात्रै कायम गरिएको छ ।

अर्थात् यसअघि सेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रूपैयाँ सेयर कर्जा पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको हो ।

IME
khanepani