काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

3.76K
shares
khanepani bord

झापा । झापाको कमल गाउँपालिका–५ मा हिजो साँझ ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुने पुरुषको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०३ ००१ क २१२ नम्बरको टिपरले साइकललाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो ।

टिपरसहित चालकलाई प्रहरी चौकी केर्खा झापाले नियन्त्रणमा लिएको छ ।

khanepani