६० जना अधिकृत र ३४ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ६० जना शाखा अधिकृत तथा ३४ जना उपसचिवहरुको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरुलाई अधिका‌ंश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा तथा कतिपयलाई प्रदेश मन्त्रालयमा कामकाजी सरुवा गरेको छ ।

त्यस्तै, उपसचिवहरुलाई प्रदेश मन्त्रालय, जिल्ला समन्वय समिति एवम् केन्द्रीय मन्त्रालयलगायतमा सरुवा गरिएको छ ।


१२,श्रावण.२०७९,बिहीबार १५:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्