काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

अमेरिकी सहायक विदेशमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने विप्लवका ४ कार्यकर्ता पक्राउ

5.15K
shares
khanepani bord

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल आगमनका क्रममा कालो झण्डा देखाउन खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् ।

सहायक विदेशमन्त्री आज अपरान्ह नयाँ दिल्ली हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए । त्यस क्रममा उनको विरोधमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ता एयरपोर्टबाटै पक्राउ परेका हुन् ।

IME
khanepani