काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

राप्रपाको स्थानीय तह परिचालन विभागले पायो पूर्णता

4.81K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह परिचालन विभागलाई पूर्णता दिएको छ । पार्टीकी उपाध्यक्ष रोशन कार्कीको संयोजकत्वमा विभागलाई पूर्णता दिएको हो ।

सदस्य सचिवमा केदार न्यौपाने रहेका छन् ।

अन्य सदस्यहरुमा प्रा डा।गीता भक्त जोशी (काठमाडौं), पर्शुराम तामाङ्ग (धादिङ), रामहरि थापा (भक्तपुर), सुनिता शाह (सुर्खेत), केदार धमला (काठमाडौं), बलराम खनाल (चितवन) र भूमिराज निरौला (खोटाङ) रहेका छन् ।

नवनियुक्त विभागका पदाधिकारीहरुलई अध्यक्ष राजेन्द्र लिङ्देनले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

IME
khanepani