राहदानीको अनलाइन फर्म ११ बजेदेखि नै भर्न सकिने

काठमाडौं । राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि नै अनलाइन आवदेन दिनसक्ने व्यवस्था गरेको छ ।

सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।

हेर्नुस् सूचना

१६,श्रावण.२०७९,सोमबार १६:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्