काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

नेपाल र बंगलादेशविरुद्धको खेलमा हात हालाहाल, दुवै देशका खेलाडीलाई रेड कार्ड

5.42K
shares
khanepani bord

काठमाडौं । यू २० साफ च्याप्यिनसिपअन्तर्गतको नेपाल र बंगलादेशबीच भइरहेको खेलमा तनाव भएको छ ।

खेलको दोस्रो सुरु भएलगत्तै जर्सी नं. ६ खेलाडीले फल गरेको साइड रेफ्रीले संकेत गरेपछि ती खेलाडीले प्रतिवाद गरेका थिए ।

नेपालका जर्सी नं. ७ कृतिश रैन छन्जुमाथि फल्ट गरेपछि नेपाली खेलाडीहरु आक्रोशित बनेका थिए । त्यही क्रममा दुवैतर्फका खेलाडीहरुबीच हात हालाहालको स्थिति बनेको थियो ।

हात हालाहालपछि रेफ्रीले दुवै देशका एक एक खेलाडीलाई रेड कार्ड दिएको छ ।

IME
khanepani