काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

सशस्त्रको १६३ बीओपीका प्रमुख फेरिए (सूचीसहित)

5.71K
shares
khanepani bord

काठमाडौं । सशस्त्र प्रहरीको सीमा सुरक्षामा रहने बोर्डर आउट पोस्ट (बीओपी) का १६३ जना प्रमुख फेरिएका छन् । सशस्त्र मुख्यालयले इन्सपेक्टहरूको काज सरुवा गर्दै उनीहरूलाई त्यहाँ पठाएको हो ।

यसअघि बिहीबार ४२८ सशस्त्र प्रहरी निरीक्षकको एकैपटक सरुवा गरिएको थियो । सरुवा भएको एक साता नबित्दै उनीहरूमध्ये १६३ जनालाई बीओपी नेतृत्वको जिम्मेवारीमा खटाइएको हो ।

इन्सपेक्टरले नेतृत्व गर्ने बीओपीमा जान हानाथाप नै चल्ने गरेको छ ।





IME
khanepani