जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

वीरगन्जमा गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या

3.72K
shares
khanepani bord

हेटौंडा । पर्सामा श्रीमानले श्रीमतीको घाँटी थिचेरमा हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा २६ वर्षीय दिनेश प्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको हाे ।

पाँच महिनाकी गर्भवती श्रीमती अरुसँग सम्बन्धमा रहेको शंकामा दिनेशले आज बिहान श्रीमती प्रतिमाको घाँटी थिचेरमा हत्या गरेका प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा यादवलाई बिहानै पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिए ।

khanepani