भदौ ५ भित्र उजुरी दिन मिटरब्याजी पीडितलाई गृहको आग्रह

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ ।

मन्त्रालयले मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न मिटरब्याजपीडितहरूलाई आग्रह गरेको हो ।

२८,श्रावण.२०७९,शनिबार १२:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्