बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

निजामती सेवा ऐन ट्रेड युनियन मैत्री बनाउन कर्मचारी संगठनले पहल गर्ने

4.8K
shares
khanepani bord

काठमाडौं । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन ट्रेड युनियन मैत्री बनाउन पहल गर्ने निर्णय गरेको छ ।

यही साउन २६ गते बसेको संगठनको बैठकले उक्त निर्णय गरेको हो।

संगठनले ट्रेड युनियन मैत्री नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान गर्ने बताए ।

बैठकले संगठन सुदृढीकरणका लागि १६ वटा विभागसमेत गठन गरेको अधिकारीले जानकारी दिए ।

हेर्नुस् बैठकपछिको विज्ञप्ति

IME
khanepani