काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

लालबाबु पण्डित भन्छन्, ‘ठूला ठेकेदारले योजना कब्जा गर्दा देशको विकास अघि बढेन’

4.03K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले ठूला ठेकेदारका कारण विकास निर्माणको काम तीब्र हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक अन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘देशको विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेन । ठूला ठेकेदारले योजना कब्जा गर्ने र काम नगर्ने प्रवृत्तिका कारण यस्तो भयो’, उनले भने, ‘यस्तै ठूला उद्योगी, व्यवसायीले बैंक कब्जा गर्ने, आफैं ऋण लिने तर साना उद्योगीले कर्जा नपाउने अवस्था भयो । त्यसले साना उद्योग व्यवसायी धराशायी बन्यो ।’

IME
khanepani